मधेसी व्रि्रोह र मेरो राजिनामा

April 16, 2007 at 8:11 pm 2 comments

मधेसी व्रि्रोह र मेरो राजिनामा

हृदयेश त्रिपाठी

रौतहट प्रि्रा पोखरियाका दलित बिरा माझीको नागरिकता प्रमाणपत्र हातमा परेपछि खुसीले हा“स्दा-हा“स्दै मृत्यु भयो । पटक-पटक धाए पनि नागरिकताको प्रमाणपत्र प्रँप्त गर्न अर्समर्थ रहेका ५५ वषर्ीय दलित खुसी थाम्न सकेनन् र परलोकवासी भए । यो एउटा कटु सत्य र मधेसीको अवस्थाको सजीव चित्रण र सूक्ष्म विम्ब हो । यो आर्श्चर्यजनक घटना घट्नुभन्दा २ महिनापर्ूव देशले अभूतपर्ूव मधेस जनव्रि्रोहको प्रत्यक्ष्ँ अनुभव गरेको र्सवविदित छ । यो जनव्रि्रँेह २३८ वर्षेखि राज्य र सञ्चालकहरूद्वारा मधेसी समुदायप्रति गरिएको भेदभावपर्ूण्ा क्रियाकलाप तथा शोषण र दमनको समष्टि आक्रोशको कुल योगको रूपमा विष्फोट भएको हो । मधेस व्रि्रँेहमा समस्त जनता आफ्नो अधिकारका लागि उठेका थिए । जसमा जनता अग्रपंक्तिमा र नेता तथा दलहरू आफ्नो पहिचान र भूमिकाको खोजीमा पछिपछि लागेका देखिन्थे । संक्षेपमा जनता स्वयम्को नेतृत्वमा भएको व्रि्रँेह थियो ।शासक र शासकीय जातिलाई र्सवथा अचम्मित तुल्याएको यस व्रि्रोहको कारण र कारकको विश्लेषणमा आजसम्म पनि अनौठो भिन्नता छ । मधेसीलाई शासित र कायर ठान्ने पुरानो चिन्तन यसपटक चमत्कारिक रूपले ध्वस्त भएको छ । मधेसी पनि आन्दोलन गर्ने सामर्थ्य राख्छन् भन्ने हेपाहा सोचको अन्त्य भएको छ । र साथै प्रथमपटक मधेसको वास्तविक महत्त्व सम्पर्ूण्ा देशवासी र विशेषतः काठमाडौंवासीले बुझे । यस जनव्रि्रँेहले शासकहरू, स्वनामधन्य मधेसी नेताहरू र अन्तर्रर्ााट्रय समुदायलाई पृथक-पृथक सन्देश दिन सफल भएको छ । मधेसी जनताले प्रमाणित गरे कि केही समुदाय विशेषमा मात्र होइन कि मधेसी समुदायमा पनि आफ्नो अधिकारप्रति अभूतपर्ूव चेतनाको विकास भएको छ । र आफूप्रति भइरहेको शोषण, दमन र भेदभाव समाप्त गर्न मधेसी जनता अपराजेय भइसके । मधेसी नेतृत्वप्रति पनि यस संर्घष्ामार्फ जनताले स्पष्ट सन्देश दिए कि नेता भनाउ“दाहरूले साथ नदिए पनि जनता आफ्नो अधिकारको लडाइ“ स्वयम् लड्न सक्ष्ँम छन् । र अन्तर्रर्ााट्रय समुदायलाई मधेसी पहिचानको परिचय दि“दै सदीयौंदेखिको अन्याय र भेदभावप्रति गम्भीर ध्यानाकर्षा गराउन यो संर्घष्ा सफल रह्यो र स्थापित गर्‍यो कि नेपाल सगरमाथाको मात्र होइन कि जनक र बुद्धको पवित्र भूमि हो र मधेस पनि यसै देशभित्र छ ।

व्रि्रँेह सुरु हुनासाथ यसलाई बदनाम गराउने कसरतमा केही पक्ष्ँ खुलेर नै लागे । आन्दोलनभित्र राजावादी घुसपैठ, विदेशी घुसपैठको सुनियोजित प्रचार आन्दोलन अवधिभरि नसुनिएको होइन । राजावादी अथवा दरबारपरस्त सावित गर्न केही बिर्सिएका बदनाम अनुहारहरूको प्रयोजनहीन गिरफ्तारी पनि गरियो । विदेशी घुसपैठको प्रचार पनि तीव्र पारियो । साम्प्रदायिक सद्भाव बिथोल्न विभिन्न प्रयत्नहरू गरिए । तर जनताद्वारा सबै विफल पारियो, किनकि यो जनव्रि्रोह थियो, प्रँयोजित कलाविहीन नाटक होइन । यसै सर्न्दर्भमा राज्यको मूढता, दमनकारी नीति र क्रियाकलापका विरुद्ध मैले माघ १५ गते नेपाल सरकारको उद्योग वाणिज्य तथा आपर्ूर्तिमन्त्री पदबाट राजिनामा दिए“ । यो र्सवथा आत्माको पुकार थियो र यस कदमले व्रि्रँेहलाई नया“ उचाइमा पुर्‍याउन र राज्य तथा राजनीतिक पक्ष्ँलाई सम्बोधन गर्न थप दबाब सिर्जना गरेको हो । सम्भवतः देश र विशेषतः मधेसको इतिहासमा यस प्रकारको राजिनामाको घटना प्रथमपटक घटित भएको छ ।

मधेस व्रि्रँेहले आफ्नो उचाइ र बलिदानको अनुपातमा निकै कम उपलब्धि हालिस गरेको छ । गत जनआन्दोलनभन्दा झन्डै दोब्बर बलिदानको तुलनामा उपलब्धि थोरै हुनुको कारण व्रि्रँेहको संगठित राजनीतिक नेतृत्वको अभाव हो । यदि कुशल संगठित नेतृत्वमा जनव्रि्रँेह भएको भए उपलब्धि निश्चित रूपले बढी हुने थियो । मधेसी जनताको बलिदानको यश आठ दलले लिने होडबाजीले पनि यो अवस्था उत्पन्न भएको हो ।

यद्यपि नेपालको कथित भौगोलिक एकीकरण भए पनि यथार्थमा भावनात्मक र आत्मीय एकीकरण जनआन्दोलन- ०६२।६३ को अवधिमा भएको हो । जसमा हिमाल, पहाड र मधेस तथा सबै समुदाय, जातजाति लोकतन्त्रको आन्दोलनमा समान सहभागी भई राज्यको संरचनाको आमूल परिवर्तन गर्ने उद्देश्य बोकेका थिए । तर अन्तरिम संविधानमा मधेसी, जनजाति र दलितहरू ठगिएको ठहरका साथ नया“ आन्दोलनको सिर्जना गर्न व्यस्त भएका छन् । यसको समाधानको एकमात्र उपाय र्सार्थक संवाद नै हो । तर राज्यपक्ष्ँ वार्ता गर्न उदासीन देखिन्छ । फलस्वरूप समस्या निरन्तर जटिल बन्दै संविधानसभाको निर्वाचनलाई प्रभावित गर्ने सीमासम्म विकसित हु“दैछ ।

जिम्मेवार राजनीतिक दलहरू यथार्थमा समयमा संविधानसभाको निर्वाचन चाहेका छैनन्, तर कलंक र आरोप मधेसी जनता, आदिवासी/जनजातिमाथि थोपर्न षडयन्त्र गर्दैछन् । यस षडयन्त्रलाई चिर्न मधेसी, आदिवासी/जनजातिले परिपक्व व्यवहार गर्दै आवश्यक परे संविधानसभाको र्सार्थक निर्वाचन गराउन आन्दोलनमा उत्रिनर्ुपर्ने अवस्था आउ“दैछ । किनकि यथार्थमा संविधानसभाको आवश्यकता यी सामाजिक समूहलाई बढी छ, अन्य पक्ष्ँलाई सरकार सञ्चालनको प्रविधि परिवर्तन भए पुग्छ ।

मधेस व्रि्रँेहको सर्न्दर्भमा भएको जनधनको क्ष्ँतिको उचित छानबिन गर्न न्यायिक छानबिन गठनको माग आममधेसी जनताको माग हो । राजामाथि ढुङ्गा प्रहार हु“दा वा गौर घटनाको सम्बन्धमा तुरुन्त छानबिन आयोग गठन भयो, तर मधेस आन्दोलन सर्न्दर्भमा छानबिन आयोगको गठन नहुनुले मधेस विरोधी मानसिकता स्पष्ट झल्किन्छ र यस प्रकारका गतिविधिले मधेसी स्वाभिमानमाथि कुठाराघात भएको छ । यी र यस्ता प्रश्नहरू जीवन्त रह“दासम्म संविधानसभाको र्सार्थक निर्वाचनमाथि गम्भीर प्रश्नचिह्न खडा भइरहन्छ ।

source::http://www.kantipuronline.com/kolnepalinews.php?&nid=106363

Advertisements

Entry filed under: Articles.

मधेस समस्या र आसन्न संविधानसभा A White Paper:Some Perspectives on Resolving the Terai Conflicts

2 Comments Add your own

  • 1. Son of Tirhut  |  May 6, 2007 at 2:30 pm

    These things are 100% true and your performanace too not bad.

    Jai Madhes!!!!!

  • 2. sudesh  |  August 19, 2014 at 1:53 am

    u r a shit hole…son of bitch

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 48 other followers


%d bloggers like this: